नियम ५
सेवा गर्न सक्ने उमेर
५. सेवा गर्न सक्ने उमेर
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिक पचपन्न वर्षको उमेरसम्म सेवामा बहाल रहन सक्नेछ ।